आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना अस्पतालमा मृत्यु प्रकरण, चार दिनसम्म उठेन शव

बुटवल – बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा  उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि  पत्नी र आफन्तले शव...