शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै

काठमाडौं : गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।  सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती...