शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो।  ...