सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङ र केनिपाको जीवन्त अभिनय रहेको ‘जहाजै चढेर’को भिडियो सार्वजनिक

काठमाडौं । गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ को भिडियो सार्वजनिक भएको छ । परदेशीको पीडा समेटिएको गीतमा शब्द, संगीत अमृतकै रहेको छ । गीतको भिडियोमा दयाहाङ राई र केनिपा सिंह पहरीको...