गायक अमृत क्षेत्रीको लकडाउन क्रियशन ‘जहाजै चढेर’ (भिडियो सहित)
शनिबार, १७ जेठ २०७७, २० : ५६
काठमाडौं– गायक तथा संगीतकार अमृत क्षेत्रीले लकडाउनकै अवधिमा आफ्नो नयाँ कोशेली ‘जहाजै चढेर’ ल्याएका छन् । गीतको शब्द, संगीत र स्वर क्षेत्री कै रहेको छ ।
सुरशाला स्टुडियोको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा देश बाहिर रहेका युवाको वेदनालाई प्रस्तुत गरिएको छ ।
यो गीत कोरोनाभाइरसको महामारीबाट विदेशमा त्रासपूर्ण जीवन जिउन बाध्य नेपालीहरुको आवाज भएको गायक क्षेत्रीले बताए ।
सुरशाला संगीत विद्यालयका संचालक तथा संगीत गुरुसमेत रहेका क्षेत्रीले लकडाउनको अवधिमा केही नयाँ गर्ने प्रयास स्वरुप ‘जहाजै चढेर’ आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण