काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट प्रायोजित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो ।...