आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले बनाए उत्कृष्ट ५ खेलाडीको सूचीः मेसी पहिलो स्थानमा, क्रिस्टियानो रोनाल्डोको नाम नै छैन

ब्राजिलका पूर्व स्टार रोनाल्डोले लियोनल मेसीलाई पहिलो स्थानमा राख्दै वर्तमान विश्वका उत्कृष्ट फुटबलरको सूची तयार रहेका छन् । तर, उनले तयार गरेको सुचीमा क्रिस्टियानो रोनाल्डोको नाम नै छैन ।  ...