सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कमलको समर्थनमा पशुपतिले भने– काँचो नेतृत्वको पक्षमा छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङदेनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफूले लिङ्देनको पक्षमा अपिल गरेको देखेपछि उनले सो कुरा बताएका हुन्...