सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमै पीसीआर परीक्षण

तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको...