सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानै भाडा, पूरै सिटमा यात्रु

काठमाडौँ – लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा...