सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा पिसिआरका लागि स्वाव संकलन सुरु

काठमाडौं । कोभिड १९ संक्रमणको दोश्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बिहिबारदेखि पिसिआरका लागि स्वाव संकलन गर्ने काम सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले कन्ट्रयाक्ट टे«सिङमा परेका...