सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबा रामदेवको कोरोनाको औषधी महाराष्ट्रमा पनि प्रतिबन्ध

बाबा रामदेवको कथित कोरोनाभाइरसविरुद्धको औषधी 'कोरोनिल' माथि महाराष्ट्रको सरकारले पनि प्रतिबन्ध लगाएको छ । यसअघि राजस्थान सरकारले पनि यसमाथि प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल...