सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भाइटीकाको मध्यराति कपनमा आगलागीः दाइको मृत्यु, बहिनी घाइते

काठमाडौँ – गएराति कपनस्थित बालुवाखानीमा चोकमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आगलागी काठमाडौँको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा भएको छ...