बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रस र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा स्वास्थ्य सुरक्षा उपकरण वितरण, सातै प्रदेशलाई भेन्टिलेटर मेशिन पनि उपलब्ध गराउने

काठमाडौं– कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिका लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरू गरेको छ । हस्तान्तरण गरिने...