आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अनिल सिंहले घरको ठेगाना दिँदै किन भने, ‘पूरा गाउँ नै आऊ, टोले गुण्डासँग डराउने चान्स नै छैन’

नेपाली सङ्गीत क्षेत्रका गायक अनिल सिंहले पाँच–६ वर्षअघि आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुतीको अहिलेसम्म पनि पारिश्रमिक नपाएको आरोप लगाएका छन् । उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने जिम्मा नितान्त व्यक्तिगत...