आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइमा आइतबार एक कार्यक्रमको आयोजना गरिएको छ । जंगी अड्डाले भद्रकालीमा आइतबार एक विशेष समारोह गरेर थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।  भदौ २४ गतेबाट प्रधानसेनापति...