सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंकका पाँच नयाँ शाखा एकैसाथ उद्घाटन

लुम्बिनी विकास बैंकले पाँच नयाँ शाखा कार्यालयहरू एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ्ग सेवा विस्तार क्रममा आज (मंसिर १९ गते) काठमाडौं, रूपन्देही, नवलपरासी, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको...