मतगणना
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
सोमबार, १७ वैशाख २०८१, ०० : २४
काठमाडौँ । निर्वाचन आयोगले शनिबार सम्पन्न निर्वाचनको मतगणनामा रातिपनि जारी राखेको छ। आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाअनुसार इलाम २ मा कुल ११ हजार ८९१ सदर मत गनिएको छ ।
जसअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार २७ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार ७५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ८१५ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बु भने ७६० मत पाएका छन् ।
यसैगरी बझाङ प्रदेशसभा १ मा मध्यरातसम्मको मतपरिणामअनुसार १२ हजार ४८३ सदर मत गनिएको छ । जसअनुसार एमालेका दमन भण्डारलिे अग्रता बनाइरहेका छन् भने कांग्रेसका अभिषेक सिंहले पछ्याइरहेका छन् ।
मतपरिणाम विस्तृतमाः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण