सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा अत्याधिक वर्षा : थप २१ जनाको मृत्यु

चीनको मध्य भागमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू चारजना हराइरहेका अधिकारीहरुले जनाएका छन्...