आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आशिषको ‘गलबन्दी पच्छ्यौरी’ मा वर्षा

काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको  अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय...