आशिषको ‘गलबन्दी पच्छ्यौरी’ मा वर्षा
सोमबार, २९ असार २०७७, १४ : ०३
काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय देख्न सकिन्छ । लकडाउन अगाडि छायाँकन भएको यो गीतमा परम्परागत रोटेपिङ, लिङ्गेपिङ, हाटबजार लगायतको दृश्य समेत राखिएका छन् ।
गीतमा गायक सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण