आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले...