शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई

काठमाडौँ । जेठ १५ गते बिहीबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको अभिनेता दयाहाङ राईले बताएका छन् ।  फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना...