शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाललाई वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

काठमाडौँ – द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६/७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको...