बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । यही मङ्सिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए । विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले...