मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका सिँचाइ आयोजना : पानी कागजमा, नहर रित्तो

काठमाडौँ । ३४ वर्षअघि २०४८ सालको संसदीय निर्वाचनताका बर्दियाका गाउँ–गाउँमा एउटा नारा गुञ्जिन्थ्यो – बबईको पानी, खेत–खेतमा आउँछ, किसानको भाग्य चम्काउँछ’ यो नारा लगाउने नेता थिए, वामदेव गौतम । त्यो नारा...