आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ ।  कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३।५७...