सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवानीको ‘अबन्धन’मा स्वतन्त्रताको कुरा

काठमाडौं । गायिका शिवानी भट्टराईको नयाँ गीत ‘अबन्धन’ सार्वजनिक भएको छ । महिला सशक्तिकरणमा जोड दिइएको गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ ।  गीतको भिडियो समेत बनाइएको छ...