शिवानीको ‘अबन्धन’मा स्वतन्त्रताको कुरा
सोमबार, २६ साउन २०७७, २२ : ५७
काठमाडौं । गायिका शिवानी भट्टराईको नयाँ गीत ‘अबन्धन’ सार्वजनिक भएको छ । महिला सशक्तिकरणमा जोड दिइएको गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ ।
गीतको भिडियो समेत बनाइएको छ । जसमा उनी आफै देखिएकी छन् । उनलाई अभिनयमा प्रशान्त तामाङले साथ दिएका छन् ।
प्रशन्न शाक्यको निर्देशन रहेको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । गीतले महिलाको पीडालाई प्रस्तुत गरेको छ ।
शिवानीले गीतमा प्रेममा युवतीले भोगेको हिंसा र प्रेम छोडेपछिको स्वतन्त्रता दुबै ब्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण