शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इलाम अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्दै

इलाम । इलाम नगरपालिकास्थित इलाम अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन नयाँ आकस्मिक कक्ष (इमर्जेन्सी ब्लक) निर्माण प्रक्रिया सुरु भएको छ। कोशी प्रदेशको इलाम नगरपालिका वडा नम्बर ७ मा निर्माण हुन...