रामपुर । यौनजन्य दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्वन गरिएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित यस मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य...