सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रास्वपाका यी हुन् २८ वटा विभाग  (सूचीसहित)

सोमबार, २२ असार २०८३, १६ : १६
सोमबार, २२ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ विधान अनुसार पार्टीमा विभिन्न २८ वटा विभाग रहने भएका छन् । चितवनमा केही दिन पहिला सकिएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा २८ विभाग रहने उल्लेख छ । 

जस अन्तर्गत सांगठानिक तथा परिचालन विभागहरू १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग रहेका छन् । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप