बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका कारण २१ वटा नयाँ रोग देखिए

काठमाडौं– जलवायु परिर्वतनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौती थपिँदै गएको छ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका हुन् । ...