आजको परिणामविहीन राजनीतिबाट हैरान र मप्रति सकारात्मक हुनेहरु नि:स्वार्थ भावले भन्छन्- ‘तपाईं माओवादी युद्धकालकै पार्टीको केन्द्रीय सदस्य, अहिलेसम्म अवसर नपाउने र इमान्दार सिनियर नेतामध्ये भएकाले अब त सोच्नुपर्छ है, सम्भावना...