शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पाल्पाको निस्दी गाउँपालिका सिल

पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा  सङ्क्रमण पुष्टि भएलगत्तै...