काठमाडौँ । नेपाल र भारतबिच उदाउँदा प्रविधिहरूमा साझेदारी बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा द्विपक्षीय अवसरहरू खोज्ने उद्देश्यले काठमाडौँमा एक विशेष सेमिनार आयोजना गरिएको छ। नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत...