आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने

अजरवैजान । नागोर्नो–काराबाखलाई जातीय–अर्मेनियाली पृथकतावादीबाट बाकुले पुनः नियन्त्रणमा लिएपछि आगामी महिनाहरूमा अजरबैजानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विश्वास आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले गरेका छन्।  अजरबैजानको आर्मेनियाली बाहुल्यता रहेको काराबाख क्षेत्रको नियन्त्रणका...