मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पक्की सडक निर्माण गर्न आग्रह गर्दै कागेश्वरी मनोहरा- ७ का वडा अध्यक्षलाई ज्ञापनपत्र

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ का बासिन्दाले आफ्नो टोलमा रहेको सडक तत्काल निर्माण गरिदिन पहल गर्न माग गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष भीमसेन थापालाई ज्ञापनपत्र बुझाएका...