काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका ज्ञानेन्द्र मल्ललाई निवर्तमान कप्तान पारस खड्काले बधाई दिएका छन् । पारसले ट्वीटरमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । पूर्व उपकप्तान समेत रहेका ज्ञानेन्द्रलाई...