मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल—भारत उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै...