धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०८२/८३ को 'जुठे दमाई छात्रवृत्ति' वितरण कार्यको शुभारम्भ गरेको छ। आइतवार धनगढी(१६ स्थित शिव माध्यमिक विद्यालयबाट यस कार्यक्रमको थालनी...