बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कम्मर दुख्ने समस्याका कारण र उपचार

एजेन्सी – कम्मर दुख्ने समस्या पहिले अधबैँशे र वृद्धवृद्धामा हुने गर्दथ्यो तर आजभोलि युवापिढीमा पनि यो समस्या देखिन थालेको छ । कम्मरकोमूनि र कम्मरको मध्य भागमा दुखाई धेरै हुन्छ । ...