सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै महको सेवनले निम्त्याउँछ ५ समस्या

एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन्...