मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

४५ प्रतिशत महिलाले मात्र खान्छन् आइरन चक्की : रक्तअल्पताले कुपोषण बढ्ने खतरा

काठमाडौँ । धनुषाकी मीरा यादव ४ महिनाको गर्भावस्थामा छिन् । उनी बिहानै ६ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न घरहरूमा आलोपालो सरसफाइमा तल्लीन हुनुपर्छ । पहिलो बच्चा गर्भमा आएपछि उनमा खुसीको सीमा...