मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त दुई राजदूतले लिए सपथ

काठमाडौं । बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा.निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् ।...