नवनियुक्त दुई राजदूतले लिए सपथ
बिहीबार, १३ फागुन २०७७, १७ : ००
काठमाडौं । बेलायत र दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त लोकदर्शन रेग्मी र डा.निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वयले शपथ लिएका हुन् । सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालय शितल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण