काठमाडौँ । दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको बाटोको लागि सरकारले बजेट पर्याप्त नछुटाएको बताएका छन् । लिपुलेक, कालापानी समेत रहेको जिल्लाका सांसद ठगुन्नाले सीमा क्षेत्रमा बजेट कम भएको...