शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

सुर्खेत । माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा सदस्य बनेका दैलेखका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् । माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो ।...