मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशक सुमित्रा भावको निधन

मुम्बई । मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको...