बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ  निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको  छ । ...